स्थानीय परिकार र दृश्यावलोकनका लागि बनौं लेक
गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौं लेक अहिले चर्चामा छ । बनौंलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण