सुशासनकाे अभावले अर्थ व्यवस्थामा देखिएकाे संकट र निराकरण
अहिले हामीहरुले भोगिरहेकाे संकटकाे अवस्था रातारात आएको होइन् । विभिन्न समयचक्र पूरा गर्दै विभिन्न संकटहरुको संयोजनले अहिलेको संकटग्रस्त अवस्थामा देश आएको हाे। २०४६ साल पछाडी जनताका नेताले देश चलाउने नाममा जनताको सोझोपन, गरिबी र अज्ञानताको