‘निजी क्षेत्रलाई अनुमति दिँदा आन्तरिक खपत र अन्तरदेशीय विद्युत व्यापार स्वतः बढ्छ’
अध्ययन तथा कामको शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली (गैरआवासीय नेपाली–एनआरएन) ले स्थापना गरेको सानिमा हाइड्रो समूहले देशको जलविद्युत विकासमा करिब साढे २६ अर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ । पहिलो पटक २.६ मेगावाटको सुनकोसी