पूरा हुँदै सुनवल सबस्टेसन,बुटवल-लुम्बिनी लाइन सञ्चालनमा आएसँगै विद्युत आपूर्तिमा सुधार
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सञ्चालनमा रहेका तथा अब खुल्ने नयाँ खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो, दिगाे र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी