सुनकोशी तेस्रो निर्माणमा स्थानीय उत्साह र राजनीतिक दलको प्रतिवद्धता
विकास टिप्पणी एक साता अघि नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको बाँध क्षेत्र रामेछापको सुनापति गाउँपालिकास्थित लुभुघाट पुगेका थिए । उनीसँगै विद्युत विकास विभागका महानिर्देशक संजीव देव, उपमहानिर्देशक