सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी
काठमाडौं । तराईका जिल्लामा १२ महिना सिँचाइ सुविधा पुर्याउने तथा विद्युत उद्पादन गर्ने उद्देश्यले निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ खन्न अब ५१० मिटर मात्रै बाँकी छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट