सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन्
गोदावरी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएको हिजो ११ असोजमा चार वर्ष पूरा भएको छ । तर, गोदावरीमा पूर्वाधार निर्माणको काम भने अघि बढ्न सकेका छैनन् । २०७५ असोज १२ मा तत्कालिन प्रदेश