हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने
काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो। नेपाल राष्ट्र बैंकले दुवै