धेरै पटक मन्त्रीसम्म पुगेर अनुगमन गरेकाे सिक्रेदोभान पुल निर्माणले अझै गति पाएन
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र मकवानपुरको महाभारत गाउँपालिकाका नागरिक नजिककैको बजार र प्रदेश राजधानी हेटौँडा जोड्ने मोटर बाटोको पर्खाइमा रहेको वर्षौं बिते पनि बागमती खोलामा निर्माणाधीन उक्त पुलले अझै गति लिनसकेको छैन । निर्माण