सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन
लमजुङ। यहाँ निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएकाे छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन आयोजनाको यति निर्माण सकिएकाे हाे । लक्ष्य अनुसार प्रगति