सिंचाइ र बस्ती संरक्षणकाे लागि ६ योजना थप
नुवाकाेट । जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गराउनका लागि छ वटा योजना थप भएको छ । बागमती प्रदेस सरकारबाट नुवाकोटका लागि विभिन्न ५ वटा सिँचाइ र एउटा बस्ती संरक्षण गर्न थप योजनासहित