सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन
काठमाडौं । सिंगटी हाइड्राे इनर्जी कम्पनीले लगानी गरेकाे ९.९ मेगावाटकाे हेवाखाेला ‘ए’ साना जलविद्युत आयोजना ५० प्रतिशत सम्पन्न भएकाे छ । ह्याविटाट पावर कम्पनी लिमिटेडले पाँचथरकाे हेवा खाेलामा निर्माण गरिरहेकाे आयोजनाकाे आधा काम सकिएकाे हाे