कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी
काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलु कोरिडोरका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई कानून विपरित शुल्क बुझाउन उर्दी जारी गरेको छ । नगरपालिकाले औद्योगिक व्यवसाय ऐन २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विद्युत ऐन,२०४९ मा भएको