साढे ३ वर्षमा सम्पन्न भयाे निजी लगानीको ठूलो सोलु दूधकोसी आयोजना,भोलिदेखि प्रसारण प्रणालीमा आउँदै
काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले शुक्रबार (भोलि) देखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत १३२ केभी