सासंदलाई सुनाए ऊर्जा उत्पादकले जलविद्युत् क्षेत्रका २९ समस्या र २३ समाधानका उपाय
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले देशभरका ऊर्जा उत्पादकहरुले भोगिरहेका समस्या र सम्भावित समाधानबारे संघीय संसदको पूर्वाधार समितिलाई जानकारी गराएका छन् । मंगलबार पूर्वाधार समितिमा भएको छलफलमा ऊर्जा प्रवद्र्धकहरुले जलविद्युत परियोजना विकास गर्नको