जगदुल्ला आयोजनाको सार्वजनिक सुनुवाई, ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै
काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना निर्माण गर्न अबको एक महिनाभित्र ऋण लगानी व्यवस्थापन सम्झौता हुने भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा बैंक तथा