उपत्यकाका सार्वजनिक जग्गा र भवनकाे नाप नक्सा विवरण पेश गर्ने अटेरी
काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक रूपमा प्रयोग भएका जग्गा एवं भवनको नाप नक्सालगायत कागजात पेश गर्न आह्वान गरे पनि निकै कमले मात्र प्राधिकरणकाे याे निर्देशनकाे पालना गरेका छन् । प्राधिकरणाले सम्पूर्ण विवरण बुझाउन