साधारणसभामार्फत सिङ्गटी हाइड्रो इनर्जी कम्पनीकाे ६ जना सञ्चालक चयन
काठमाडाैं । सिङ्गटी हाइड्रो इनर्जि लिमिटेडको साधारणसभाले ६ जना सञ्चालक चयन गरेको छ । आज सम्पन्न १२ र १३ औं वार्षिक साधारणले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक चयन