साझा यातायातले भित्राएका ३२ विद्युतीय बस निर्वाचनपछि सञ्चालन गरिने
काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरी खरिद गरेको ४० विद्युतीय बसमध्ये ३५ ओटा राजधानी भित्रिएका छन् । आइपुग्न बाँकी रहेका ५ बस पनि नाकामा ल्याइसकिएको छ । नेपाल भित्रिसकामध्ये २७ ओटा साझाको