साँखु-लप्सीफेदी सडक पुनर्निर्माण गरिने
काठमाडौं । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनर्निर्माण गरिने भएको छ । साँखु-लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनर्निर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग