राष्ट्र बैंकले दियो साना व्यवसायीलाई सहुलियत
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार