प्राधिकरणले सशस्त्रसँगको सहकार्यमा १७ चार्जिङ स्टेसन बनाउने,विद्युतीय चुलो उपयाेग गर्न समझदारी
काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । विभिन्न स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी एमओयुमा