घर जग्गामा साढे ५ खर्ब लगानी, सरकारसँग जग्गा तथा आवास विकास महासंघका ६ बुँदे माग
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले अहिलेसम्म घरजग्गा (रियल इस्टेट) क्षेत्रमा साढे ५ खर्ब रुपैयाँ लगानी भएको जानकारी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष भेषराज लोहनीले १४ वर्ष (२०६६)