सरकारले भुक्तानी गर्न बाँकी रकम पनि महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिने
काठमाडौं । संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालयले यो आर्थिक वर्षदेखि गरिएको कामको सार्वजनिक निकायले भुक्तानी गर्न बाँकी रहेको रकम पनि उल्लेख गर्ने भएको छ । महालेखापरीक्षक कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्लेका अनुसार अहिलेसम्म वर्षभरी भएका कामको भुक्तानी