ग्रामीण क्षेत्रसम्म विस्तार भएपनि नविकरणीय ऊर्जाको समतामूलक पहुँच र दीगोपनको अभाव
काठमाडौं । पछिल्ला वर्षहरुमा नविकरणीय ऊर्जाको विस्तार दुर्गम गाउँसम्म पुगे पनि त्यसको समतामूलक पहुँच र दीगोपनको अभाव रहेको विज्ञहरुले बताएका छन् । ललितपुरमा बिहीबार आयोजित ‘नविकरणीय ऊर्जामार्फत नेपालको ऊर्जा, पानी र खाद्य सुरक्षामा आइरहेका चुनौतिहरु