सन्तुलित कुटनीतिमार्फत ठूला पूर्वाधार आयोजनामा वैदेशिक सहायता भित्राउनु पर्नेमा जोड
काठमाडौं । नेपालले सन्तुलित कुटनीतिमार्फत ठूला पूर्वाधार आयोजना निर्माण गर्न वैदेशिक सहायता भित्राउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नीति अनुसन्धानमा सक्रिय पोलिसी इन्टरप्रेनर्स इन्कर्पोरेटेडले शुक्रबार आयोजना गरेको ‘इन्फ्रास्ट्रक्चर एण्ड डिप्लोमेसी : पोलिसी अप्सन्स एण्ड