लक्ष्य अगावै ल्याउन अरुण-३ आयोजना एक वर्षभित्र सम्पन्न गर्न निर्देशन
काठमाडौं । सतलज जलविद्युत निगम (एसजेभिएन) का अध्यक्ष एवं कार्यकारी निर्देशक नन्दलाल शर्माले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजना अबको १ वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । शर्माले स्थलगत भ्रमण गरी