शुक्लाफाँटामा एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हँुदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ