पर्वतमा चालू वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै
पर्वत । पर्वतमा चालू आर्थिक वर्षमा २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै चालू वर्षभित्र २० किलोमिटर सडक