Nepal Purbadhar

Tag: #सडक पहुँच

भौतिक पूर्वाधार
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो ।

भौतिक पूर्वाधार
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा 

सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा 

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट ७ घण्टामै ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै चीनको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत