सडक आयोजनालाई कसरी दिगो बनाउने ?
काठमाडौं । हरेक वर्ष रणनीतिक सडकको लम्बाई वृद्धि भइरहेको छ। त्यसले मर्मत गर्नुपर्ने सडकको लम्बाई पनि बढाइरहेको छ । तर, सरकारले मर्मत गर्नको लागि उपलब्ध गराउनुपर्ने बजेट भने घटाउदै लगेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्