बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र

गलकोट (बागलुङ) । बजेट अभावले ३  जिल्लाका ४ ठूला सडक आयाेजनाकाे  निर्माण रोकिएको छ । सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका २, म्याग्दी र बागलुङमा एक एक गरी ४ वटा ठूला सडक आयाेजनाको