हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन, सगरमाथा आरोहण गर्न ४६७ आरोहीले लिए अनुमति
काठमाडाैं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका