निर्माण उपकरण प्रशासनद्वारा जफत, महासंघको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मंगलवार निर्माण उपकरणहरू प्रदर्शन गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बालुवाटारमा विहान ९ बजेदेखि १० बजे सम्म महासंघले निर्माण उपकरणहरू प्रर्दशन गर्दै धर्ना दिएको हो