संयुक्त पश्चिम सेती सेतीमा २६२ मेगावाट निशुल्क बिजुली दिन भारतीय कम्पनी सकारात्मक
काठमाडौं । १२ सय मेगावाटको संयुक्त पश्चिम सेती जलाशययुक्त आयोजनाको अध्ययन र निर्माणको जिम्मा पाएको भारतीय कम्पनी नेपाललाई २६२.८ मोगावाट बराबरको निःशुल्क बिजुली दिन सकारात्मक बनेको छ । ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५०