स्थानीय तहले आफूखुशी कर मागेकाेप्रति इपानद्वारा संघीय मामिला मन्त्रीको ध्यानाकर्षण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूले स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेकाेप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएका छन् । साेलु करिडोरका जलविद्युत आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इपान अध्यक्ष गणेश कार्कीसहितको टोलीले