‘गंगा नदी वेसिनमा दीगो ऊर्जा विकासका लागि क्षेत्रीय सहकार्य र समन्वय’
काठमाडौं । संक्रमणकालीन दीगो ऊर्जा विकासका लागि नेपाल, भारत र बंगलादेशले गंगा नदीको वेसिनलाई सहकार्य, समन्वय र सहजीकरणमार्फत अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । गंगा नदीको पानीको दीगो उपयोगमार्फत अधिकतम उपयोग गरी तीनवटै देशले