समीट लघुवित्तले ८४ हजार बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर फागुन ६ गतेदेखि बिक्री गर्न लागेको जनाएको