सेयर खरिदकर्तालाई घोराही सिमेण्टको आभार
काठमाडाैं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी गरेकाे सेयर उत्साहपूर्ण सहभागिता भएकाे जनाएकाे छ । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता