एक वर्षमै सवा खर्बको लगानी स्वीकृतिसहितको कार्य सम्पादन प्रतिवेदन प्रधानमन्त्रीलाई पेश
काठमाडौ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले आर्थिक वर्ष २०७८/०७९ मा १ खर्ब २२ अर्ब लगानी स्वीकृतिसहितको कार्य सम्पादन प्रतिवेदन पेश गरेका छन् । २०७८ साल साउन ३२ गते गत बर्षका लागि