पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘शङ्खे पहरा’
गलकोट । बागलुङ जैमिनी नगरपालिका—५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले बुढापाकाले त्यस पहरालाई शङ्ख बज्ने पहरा नामकरण