वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव
काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि