वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य
सर्लाही । अधिकांश सर्लाहीबासी दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षाैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउने इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका