विश्व बैंकसँग हरित, उत्थानशील र समावेशी विकासका लागि १३ अर्ब सहुलियत ऋण सम्झौता
काठमाडौं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच सोमबार करिब १३ अर्ब नेपाली रूपैंयाको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ