बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारकाे बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेकाे उक्त प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे