विद्युत व्यापारका लागि निजी क्षेत्र योग्य भइसकेको छ, सरकारले बाटो खोलोस्ः इप्पान अध्यक्ष आचार्य
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत व्यापारका लागि तयार भइसकेकोले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन् । इप्पानको २१ औं साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष आचार्यले ‘नेपालको पानी,