विद्युत व्यापारका लागि तयार छ निजी क्षेत्र
काठमाडाैं । हिउँदमा मात्र होइन, वर्खामासमेत लोडसेडिङको १ दशक लामो (२०६३–७३) कष्टपूर्ण अनुभव खेपेको नेपाली समाज अहिले प्राविधिक गडबढीले केही समय विद्युत् आपूर्ति रोकिदा पनि कुण्ठा पोख्ने अवस्थामा आइपुगेको छ । काठमाडौ उपत्यकामा २०७३ कात्तिक