भोजपुरको खोक्सिक र बाउराङ गाउँमा पुग्याे विद्युत
भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विद्युत पुगेकाे छ । स्थानीय वडा कार्यालयले लगानी गरी रामप्रसादराई–८ मा पर्ने यी गाउँमा विद्युत पुर्याएकाे हाे । दुर्गम गाउँमा विद्युत विस्तार भएपछि वर्षौंदेखि विद्युत