विद्युत विधेयकमा ८४ सांसदका ५८ संशोधन प्रस्ताव
काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्युत विधेयक–२०८० सम्बन्धी प्रस्तावमा ५८ वटा संशोेधन प्रस्ताव परेको छ । संघीय संसद सचिवालयका अनुसार, मंगलबार विधेयकको संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय आह्वान गरेकोमा बिहीबारसम्म ८४ सांसदले ५८