समस्या समाधानको प्रयासबिनै विद्युत लाइन काटिएको निजी क्षेत्रको गुनासो
काठमाडौं । निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी लाइन काटिएको गुनासो गरेको छ । करिब ६ वर्षदेखि विवादमा रहेको डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत्